उखु किसानको आन्दोलनमा सनातन संस्कृति समाज नेपालको ऐक्यबद्धता
काठमाडौँ: उखु किसानको आन्दोलनमा सनातन संस्कृति समाज नेपालले ऐक्यवद्धता जनाएको छ। काठमाडौंको माइतीघरमा भइरहेको किसानहरूको आन्दोलनमा सनातन संस्कृति समाज नेपालका सहअध्यक्ष तारानाथ लुइँटेल, बिष्णु भट्टराई लगायतको उपस्थितिमा ऐक्यवद्धता जनाएको हो। किसानको समस्या शिघ्र समाधानको लागि सरकारसंग माग गर्दै माग पुरा नगरे जुनसुकै अप्रिय स्थितिको सामना गर्न सरकार तयार रहनुपर्ने भन्दै सरकारलाई...
December 19th, 2020