रामेछाप तेक्वान्दो आइटीएफ जिल्ला संघका खेलाडीलाई रजत र कास्य पदक
रामेछाप: दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछाप तेक्वान्दो आइटीएफ जिल्ला संघका खेलाडीले रजत पदक र कास्य पदक जित्न सफल भएका छन। साहिल दोङ ब्लु बेल्ट प्यानलतर्फ, तौल (५५-६०) स्पाइरिङ्ग तर्फ मेलिना योञ्जन र स्पाइरिङ्गतर्फ तौल(४०-४४) प्रमिला मगर, तौल (४६-५०) रोहित माझी र तौल (५५-६०) मिलन माझीले कास्य पदक हात...
May 24th, 2023