अमेजन प्राइममा रिलिज भयो ‘चिनी कम रंग कडा’

काठमाडौ, असार २२- नेपाली चलचित्र ‘चिनी कम रंग कडा’अमेजन प्राइम मार्फत रिलिज भएको छ। उक्त चलचित्र जुलाई १ मा रिलिज भएको हो। यस चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत चर्चित कलाकारको अभिनय रहेको छ ।

विवेक घिमिरेको निर्देशन रहेको चलचित्र ‘चिनी कम रंग कडा’अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने बनाइएको छ। त्यस्तैगरी नेपालमा केहि समयपछि प्रदर्शन गरिने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट