• काठमाडौँ- २ का जनताको मन जित्दै कुन्तीदेवी

    काठमाडौँ: बिभिन्न सामाजिक सेवा गर्दै आउनुभएकी समाजसेवी कुन्तीदेवी पोखरेल काठमाडौँ क्षेत्र नम्बर २ का जनताको मन जित्दै आउनुभएको छ। महिला अभिमुखीकरणको कर्यक्रम संचालन गरेर हजारौ महिलाहरुलाई आत्मनिर्भर बनाउन सफल...