समाचार

भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक

काठमाडौँ,  भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाच (भैलः प्याखँ) देखाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाचलाई थिमिको ऐतिहासिक नाच मानिन्छ । मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा...

September 3rd, 2023

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ,  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव...

September 3rd, 2023

सिमेन्ट उद्योगको प्रदूषणबाट स्थानीय बिरामी

मलेखु , धादिङको धुनीबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको...

September 1st, 2023

डोल्पामा १३ वर्षीया बालिका बलात्कृत

डोल्पा, १५ भदौ । डोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले रुकुमपश्चिमका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरञ्जिवी बोहरा छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी...

September 1st, 2023

भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो खाना पकाउने ग्यासको मूल्य

काठमाडौं, १५ भदौ । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्य प्रतिसिलिण्डर २ सय भारु घटाएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए । अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास...

September 1st, 2023

रैथाने आलु बाली जोगाउन अनुदानका कार्यक्रम सञ्चालन

कञ्चनपुर,१३ भदौ । रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो । केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउनका लागि...

August 30th, 2023

सेयर बजार बुधबार पनि सुस्त, २.८२ अंकले घट्यो

काठमाडौँ, १३ भदौ । सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको...

August 30th, 2023

टाउको काटिएको अवस्थामा युवतीको शव फेला

विरगञ्ज, १३ भदौ । पर्सामा टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको छ । जिराभवानी गाउँपालिका-४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा २२ वर्षीया युवतीको शव फेला परेको हो । स्थानीयले टाउको नभएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।...

August 30th, 2023

गौहत्याको विरोध गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

भक्तपुर, भदौ १२: राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको बिरुद्धमा भक्तपुरमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको छ। पार्टीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले मंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाउँदै गौहत्याको विरोध जनाएको छ। पार्टीले गौहत्याको विरूद्ध कारवाहीको...

August 29th, 2023

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका आचार्य दाजुभाइ

स्याङ्जा,  १२ भदौ ।स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी...

August 29th, 2023

ताजा अपडेट