समाचार

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, १२ भदौ ।नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ । आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९...

August 29th, 2023

भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कृत

काठमाडों, १२ भदौ । भक्तपुरको पलासेमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलामको ईलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने...

August 29th, 2023

तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

काठमाडौँ,११ भदौ ।  रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको...

August 28th, 2023

सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी, ११ भदौ । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट...

August 28th, 2023

जाजरकोटमा विद्युतीकरण हुँदै

जाजरकोट, १० भाद्र ।जाजरकोटलाई विद्युतीकरण गर्नका लागि तयारी तीव्र पारिएको छ । यसका लागि तीन अर्बको ठेक्कासमेत गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सबस्टेशन निर्माणका लागि रू तीन अर्बको नयाँ ठेक्का गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेशन निर्माण भइसकेको छ ।...

August 27th, 2023

नेप्से परिसूचक ओरालो

img

काठमाडौँ,  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । एक्सचेञ्जका अनुसार परिसूचक आज २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो...

August 27th, 2023

कागबेनी बाढीमा करिब एक अर्बको क्षति

मुस्ताङ, १९ भदौ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल...

August 27th, 2023

बाँके र बर्दियामा खानेपानीमा आर्सेनिकको समस्या

नेपालगञ्ज,  बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिए। खास गरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा...

August 25th, 2023

शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी आन्दोलित

काठमाडौं, ८ भदौ । इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरू आन्दोलित भएका छन् । शुल्क वृद्धिको विरोधमा शुक्रबार बिहान विद्यार्थीहरूले मार्चपास निकालेका हुन् । विद्यार्थीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म मार्चपास गरेका हुन् । इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विद्यार्थीहरू आन्दोलनरत छन् । बीईको शुल्क ३ लाख १८...

August 25th, 2023

अर्घाखाँचीको १३ तले मन्दिर ओझेलमा

अर्घाखाँची, ८ भदौ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनर्निर्माण गरी जिल्लाकै...

August 25th, 2023

ताजा अपडेट