डोल्पामा १३ वर्षीया बालिका बलात्कृत

डोल्पा, १५ भदौ । डोल्पामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले रुकुमपश्चिमका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरञ्जिवी बोहरा छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका–१ बगरस्थित घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट