तरकारी खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर, २५ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कट्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई...
September 11th, 2023