शेयर बजार २३ अंकले घट्दै नेप्से २४२८ मा

काठमाडौँ, २३ चैत । शेयर बजार ओरालो लाग्ने क्रम जारी छ । वुधबार २३.४१ अंकले घट्दै नेप्से २४२८.६६ अंकमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका ४३ लाख कित्ता शेयर बजार किनबेच हुँदा करिब २ अर्बको कारोबार भएको छ ।

बजारमा अन्तर्राष्ट्रिय मुद्रा सिञ्चिति नहुँदा पूँजी बजारमा चौतर्फी प्रभाव परिरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट