सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौँ, २३ चैत । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले वुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

सूचीः

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट