काठमाडौँ, २१ चैत । आज सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
Naya Online, No one news portal from Nepal
काठमाडौँ, २१ चैत । आज सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
कालो मरीच संसारमा सबैभन्दा धेरै प्रयोग हुने मसला मध्ये एक हो। यसको स्वाद पिरो...
किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट...
आज बि.स.२०७८ साल पुस ६ गते मंगलबार इश्वी सन २०२१ डिसेम्बर २१ तारीख पौष...
काठमाडौ, असार २२- नेपाली चलचित्र ‘चिनी कम रंग कडा’अमेजन प्राइम मार्फत रिलिज भएको छ।...