काठमाडौँ, २० चैत । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेको छ ।
आज ३०.८९ अंकले घट्दै नेप्से २५१३.४२ बिन्दमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।त्यसैगरी, आइतबार विभिन्न कम्पनीका ३३ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोडको कारोबार भएको छ ।