आज सुनचाँदीको मूल्य कति ?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट