काठमाडौँ: युवा ज्योतिष तथा वास्तु रिसर्चर अनिल थापाको अभिनय रहेको “पिलायो” अहिले निकै चर्चामा छ। गायक शिब परियारको यो नयाँ गीतमा यूटूबमा १२ दिनमा ४ लाख बढी भ्यूज कटाउदै दर्शकमाझ चर्चा बटुल्दै छ।

ज्योतिष अनिल थापाकै रचना र कम्पोजमा बनेको यो गीतमा डान्सर कविता नेपालीको अभिनय समेत हेर्न पाईन्छ।
हेरौ यो गीत :- https://www.youtube.com/watch?v=SFL01tOsJ2w