आज सुनको मूल्य कति हेर्नुहोस

काठमाडौं, ३० असार : मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुनको मूल्य मंगलबार तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट