कर्णालीमा डुबेर बे‍पत्ताको शव फेला

बर्दिया, २४ वैशाख । मधुवन नगरपालिका–३ धनौराका २४ वर्षीय दिलिप थारुको शव शनिबार सशस्त्र प्रहरी बलको गोदाखोरले फेला पारेको छ ।

बिहीबार दिउँसो करिब ४ बजे कर्णाली नदीको भँगालो गेरुवा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । गेरुवा नदीमा डुंगा र अन्य माध्यमबाट खोजतलासपछि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट