एकल पुरुषले मासिक ५ सय भत्ता पाउने

काठमाडौँ, २३ चैत । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एक पुरुषले पनि मासिक भत्ता पाउने भएको छन् ।

पालिकाभित्र रहेका ६० देखि ६८ वर्षसम्मका एक पुरुषले सामाजिक सुरक्षा बापत मासिक ५ यस रुपैयाँ भत्ता पाउने भएका हुन् ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट