समाचार

पेट्रोल र डिजेलको मूल्य बढ्दै, ग्यासमा १०० रुपैयाँसम्म घट्ने

काठमाडौं, १६ साउन । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आज मंगलबार आएको सो मूल्य सूचीअनुसार डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको छ भने ग्यासको मूल्य घटेर आएको छ । भारतबाट डिजेलको मूल्य लिटरमा सात रुपैयाँ, पेट्रोल आठ रुपैयाँले बढेर...

August 1st, 2023

प्रहरीले मोबाइलमा भेट्टायो अभिनेता सारूक ताम्राकारको ‘सुसाइड नोट’

काठमाडौं, १४ साउन । आत्महत्या गरेका अभिनेता सारूक ताम्राकारले लेखेको सुसाइड नोट प्रहरीले फेला परेको छ । प्रहरीले सारूकको मोबाइलमा सुसाइड नोट फेला पारेको हो । सारूकले सुसाइड नोटमा आत्महत्याको कोही नभएको बताएका छन् । उनले आफ्नै कारणले आत्महत्या गरेको भन्दै कसैलाई पनि दु:ख नदिन प्रहरीलाई आग्रह गरेका छन्...

July 30th, 2023

२५ लाख रुपैयाँभन्दा बढीको कर्जामा प्यान अनिवार्य

काठमाडौँ, बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टाछुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर प्यान लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । यसअघि रु ५० लाख वा सोभन्दा बढीको...

July 28th, 2023

बालेनले शिक्षा क्षेत्रमा गरेका कामबाट काठमाडौंमा सुध्रियो एसईईको नतिजा

काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ग्रेड वृद्धि भएपछि मेयर बालेन शाहले शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको बताएका छन्। काठमाडौंमा ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यस वर्ष ७८ प्रततिशतले बढेको छ। यस वर्ष परीक्षामा गयल हुने विद्यार्थीको संख्या...

July 28th, 2023

निजी कलेजमै सामुदयिक कलेज सो सरह शुल्क

काठमाडौँ: आलोकनगरमा निजी कलेजमै सामुदायिक सो सरह शुल्क लिइ पठनपाठन हुदै आएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरमा अवस्थित सान्त्वना कलेजले निम्न तथा मध्यम बर्गीय परिवारलाई लक्षित गरि कलेज संचालन गर्दै आइरहेको कलेजका प्रमुख प्रो. क्षितिज उपाध्याय ढुंगेलले जानकारी दिएका छन। २० बर्षको इतिहास बोकेको यस कलेजमा विद्यार्थीलाई...

July 25th, 2023

फेरी बढ्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी...

July 25th, 2023

वरिष्ठ सई पौडेल होटलमा मृत अवस्थामा भेटिए

काठमाडौँ: बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् । वरिष्ठ सई उज्ज्वल पौडेल होटलमा मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले रातोपाटीलाई बताइन् । पर्दाको पासो लगाएको अवस्थामा बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पौडेल...

July 25th, 2023

अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने गृहमन्त्रीको उद्घोष

गोरखा: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, “ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।”...

July 25th, 2023

जङ्गली च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त

काठमाडौँ,  जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् । स्थानीय जङ्गलबाट ल्याएको च्याउ...

July 21st, 2023

दाङमा बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

दाङ, ५ साउन । दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका २० वर्षीय रेशम विक रहेका छन् । उनीहरुले बिहीबार राति तुलसीपुर–५ स्थित बसपार्कमा पार्किङ गरेर...

July 21st, 2023

ताजा अपडेट