समाचार

खोटाङमा किबी र लिचीको उत्पादनमा वृद्धि

खोटाङ, अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९-२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा...

July 20th, 2023

सेयर बजारमा बिहीबार झिनो अंकको गिरावट

काठमाडौँ,  लगातार चार दिनको वृद्धिपछि बिहीबार नेप्से सूचकमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहमा विशेष उत्साह देखिएको छ ।...

July 20th, 2023

सेयर बजारमा बुधबार पनि ११.१७ अंकको वृद्धि

काठमाडौँ,  सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विशेषगरी वाणिज्य बैंकहरूको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरू...

July 19th, 2023

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख

म्याग्दी,  प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९-८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार...

July 18th, 2023

सेयर बजारमा ९.९१ अंकको वृद्धि

काठमाडौँ,  साउन लागेसँगै सेयर बजारको गति क्रमशः सकारात्मक बनेको छ । मंगलबार नेप्से सूचकमा ९.९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ । यता, कारोबार रकममा भने उत्साह देखिएको छ । यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ...

July 18th, 2023

गणतन्त्र अन्त्य गर्न अब सिटामोलबाट होइन अप्रेसन नै गरेर जरा फाल्नुपर्छ- देउजा

काठमाडौँ: राष्ट्रिय युवा मोर्चा नेपालका अध्यक्ष नगेन्द्र देउजाले गणतन्त्र अन्त्य गर्न अब सिटामोलको औषधीको रुपमा नभई अप्रेसन नै गरेर जरा फाल्नुपर्ने बताएका छन। संघिय गणतन्त्रको नाममा भइरहेको विदेशी हस्तक्षेप र प्रभाव, काण्ड, लुटपाट, धर्म परिवर्तन समाप्त गर्ने प्रमुख लक्ष्य सहित राप्रपा नेपाल अघि बढ्ने उनले प्रष्ट पारे। उनले भने,...

July 18th, 2023

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ,  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो...

July 13th, 2023

४० माईक्रोनभन्दा कमका गुणस्तरका प्लास्टिक प्रतिबन्ध

काठमाडौँ, सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिए । उनले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्दै नगर्ने गर्नुपर्ने भएमा...

July 6th, 2023

नेप्से झिनो अङ्कले ओरालो

काठमाडौँ,  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.०६ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन...

July 6th, 2023

एसईई नतिजा सार्वजनिक : २२ हजार ४७५ जनाले ल्याए ‘ए प्लस’, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार परीक्षाफल प्रकाशित गरिएको हो । नतिजा...

July 6th, 2023

ताजा अपडेट