राप्रपा मध्यपुर थिमी नगरपालिकाको अधिवेसन सम्पन्न
भक्तपुर, भदौ ७: राष्ट्रिय प्रजातन्त्र पार्टी मध्यपुर थिमी नगरपालिकाको नगर अधिवेसन सम्पन्न भएको छ। उम्मेदवार सर्वसम्मत हुन नसकेपछि चुनाब भएको हो। मंगलबार २ बजेदेखि भएको चुनाबमा दिउसो नै मतगणना सुरु भइ साँझ ६ बजे मतपरिणाम घोषणा भएको हो। जसमा ३२ मतले सुबास खड्कालाई पराजित गर्दै पन्चकृष्ण श्रेष्ठ बिजयी भएका...
August 24th, 2023