काठमाडौंमा जेन-जी पुस्ताको प्रदर्शन, घुसपेठ गर्ने एक पक्राउ
काठमाडाैं: भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन-जी पुस्ताका युवाहरु सडकमा आएका छन्। भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन्। अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन्। जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले...
September 8th, 2025