प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

काठमाडौँ,  प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस आधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो ।

५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट