आईपीओको लहर २० वटा कम्पनीको आईपीओ आउँदै, हेर्नुस् कुनको कति ?
नेपाली सेयर बजारमा पछिल्लाे समय नयाँ लगानीकर्ताहरू थपिने क्रम दिनानुदिन बढिरहेकाे छ । धेरै जसाे लगानीकर्ताहरू आईपीओकाे माध्यमबाट बजारमा भित्रिने गरेका छन् ।आजकाल आईपीओप्रति लगानीकर्ताकाे आकर्षण बढ्दाे छ । हरेक कम्पनीकाे आईपीओ निष्कासन हुँदा लगानीकर्ताहरू झुम्मिने गरेका छन् । जुन कुरा हरेकपल्ट पर्ने मागभन्दा धेरै आवेदनकाे संख्याले पनि पुष्टि...
July 13th, 2021