स्वास्थ्य/जीवन शैली

महिनावारीका समयमा गरिने विभेद अन्त्य गर्न सांस्कृतिक महोत्सव

बैतडी, २८ फागुन । महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा लोक तथा ड्यौडा...

March 12th, 2022

घट्दै कोरोना, थप ७७ जनामा संक्रमण, १८९ निको, एकको मृत्यु

काठमाडौँ, २७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।गत २४ घण्टामा ७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ६०७ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ३७४ एन्टिजेन परीक्षण गरिएकोमा ७७ जनामा संक्रमण देखिएको...

March 11th, 2022

बढ्यो फेरि कुखुराको मासुको मूल्य

काठमाडौँ, २७ फागुन । ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै दोस्रो पटक बढाइएको छ । गत सोमबार किलोमा १० रुपैयाँले बढाइएको कुखुराको मासुको मूल्य ब्रोइलर उत्पादकहरुले फेरि बढाएका हुन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ...

March 11th, 2022

थप ११२ जनामा संक्रमण, ४२९ निको

काठमाडौँ, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार १५६ एन्टिजेन परीक्षण गरिएकोमा ११२ जनामा संक्रमण...

March 10th, 2022

स्थानीय तहमा आधारभूत अस्पतालः कतै धमाधम कतै अन्योल

बेनी, २६ फागुन । सङ्घीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगङ्गामा अस्पताल योजना अनिश्चित् भएको छ । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले ५,...

March 10th, 2022

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

ह्यूस्टन, २५ फागुन । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन ९ओपेक० का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्र्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले...

March 9th, 2022

कामकाजी महिलाका लागि ७ स्वास्थ्य टिप्स

एजेन्सी ,२५ फागुन ।मानसिक र शारीरिक रूपमा खट्नुपर्ने भएकाले क्याल्सियम र आइरन पाइने खाना प्रशस्त खाने। –झोल खाना र सलाद बढी खाँदा दिनभरि ताजा महसुस गरिन्छ । –चिल्लो, पिरो र मसलादार खाना कम खाने । –चिया र कफी कम खाने । –काँध, गर्धन र पिठ्यूँको नियमित अभ्यास गर्ने ।...

March 9th, 2022

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण

काठमाडौँ, २५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो । यसअघि कोरोना भाइरसको सङ्क्रमणको...

March 9th, 2022

पुलमा यात्रा गर्ने मुसिकोटवासीको सपना अधुरै

तम्घास, २४ फागुन । ‘दोस्रो पटक पुल बगाउँदा त हामी रोएका थियौँ, अब त बन्ने आश पनि हराइसक्यो ।’ गुल्मीको मुसिकोट नगरपालिका–३ का खिमलाल अधिकारीले भन्नुभयो, “पुलमा यात्रा गर्ने आशमा जीवन कट्ने भयो ।” खिमलाल मात्र होइन, अहिले मुसिकोट नगरपालिका–३ र ७ का नागरिकले यस्तै गुनासो गर्छन् । कारण...

March 8th, 2022

एक सय ९४ जनामा कोरोना संक्रमण, ३४८ जना भए निको

काठमाडौँ, २४ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा १९४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७४ जना र एन्टिजन परिक्षण गर्दा १२० जना गरि जम्मा १९४ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना...

March 8th, 2022

ताजा अपडेट