काठमाडौं: के तपाईं ८ कक्षा फेल हुनुभयो? ८ पास गरेर पनि कामको सिलसिलामा पढाइ छोड्नुभयो? अब आफ्नो रोकिएको पढाइ तपाइले सहजै पूरा गर्नसक्नुहुनेछ। बिगत १२ बर्षदेखि काठमाडौंको मुटु कोटेश्वरमा अवस्थित “Grand We Can Int’l Academy”ले प्राइभेट, रेगुलर एसइइसंगै कक्षा ८ मा जुनसुकै उमेरलाई हुनेगरि कक्षा संचालन गरिरहेको छ।

जुनसुकै उमेर समुहले सहज रुपमा भर्ना भएर आफ्नो शैक्षिक गुणस्तर उकास्न सक्षम हुनेमा यहाँका संचालक ई. राजु कटुवाल बिश्वस्त छ्न। यस बिद्यालयले पढाइसंगै विभिन्न जिवनपयोगि कार्यक्रमहरु संचालन गरिरहेको संचालक कटुवाल बताउछ्न।

बिद्यालयले यहि बैशाख ३ गतेदेखि बृज कोर्स तथा’CTEVT’ तयारी कक्षा समेत संचालन गरेको छ। साइन्स, म्यानेजमेन्ट, स्टाफ नर्स, फार्मेसी, रेडियोग्राफि, डेन्टल लगायत बिधामा नयाँ कक्षाहरु बिशेष छुटमा अनुभवी शिक्षकद्वारा संचालन भइरहेको छ।