स्वास्थ्य/जीवन शैली

चुरे क्षेत्रका ठाउँमा खानेपानीको समस्या

सर्लाही, २७ वैशाख । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको समस्या भएको हो । उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको...

May 10th, 2022

काठमाडौँमा मदिरा बिक्री वितरण साथै सेवनमा निषेध

काठमाडौँ, २७ वैशाख । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् ।...

May 10th, 2022

वैशाख ३० सबै आन्तरिक उडान बन्द हुने

काठमाडौँ, २५ वैशाख । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा...

May 8th, 2022

कर्णालीमा डुबेर बे‍पत्ताको शव फेला

बर्दिया, २४ वैशाख । मधुवन नगरपालिका–३ धनौराका २४ वर्षीय दिलिप थारुको शव शनिबार सशस्त्र प्रहरी बलको गोदाखोरले फेला पारेको छ । बिहीबार दिउँसो करिब ४ बजे कर्णाली नदीको भँगालो गेरुवा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । गेरुवा नदीमा डुंगा र अन्य माध्यमबाट खोजतलासपछि फेला परेको जिल्ला प्रहरी...

May 7th, 2022

अटिजम रोग होइन, लुकाउनु हुँदैन

काठमाडौँ, २० वैशाख । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका...

May 3rd, 2022

स्वरोजगार बन्दै कञ्चनपुरका महिला

कञ्चनपुर ,१९ बैशाख। कृष्णपुर नगरपालिका–६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त छिन् । सानै अवस्थामा घरका बज्यै, आमाबाट महिलाले लगाउने लेहङ्गा, चोली बनाउन उनले सिकाइन् । पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको सीपलाई उनले आफूमा मात्रै सीमित राखेकी छैनन् ।...

May 2nd, 2022

ईदकाे अवसरमा भाेलि सार्वजनिक बिदा

काठमाडौँ, १९ वैशाख । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

May 2nd, 2022

बाघको आक्रमणबाट पुरुषको मृत्यु

चितवन, १८ वैशाख । बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा...

May 1st, 2022

आकाशीय ग्रह अनुसन्धान गरिने

काठमाडौँ, १५ वैशाख । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु...

April 28th, 2022

पोल भाडा बक्यौता भुक्तानी गर्न आग्रह

काठमाडौँ, १४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरु प्रयोग गरी अप्टिकल फाइवर भाडामा लिई टेलिफोन-इन्टरनेट-केवल टीभि सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो ।...

April 27th, 2022

ताजा अपडेट