स्वास्थ्य/जीवन शैली

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा, १४ जेठ । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई...

May 28th, 2022

यस्ता छन् तोरीको साग खानुको फाइदा,

काठमाडौ,१४ जेठ। तोरीको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । तोरीको सागको तरकारी पकाएर खादा यसले धेरै किसिमका रोगबाट बच्न सकिन्छ । तोरीको तेल खादा पनि स्वास्थ हुन्छौ । यो स्वास्थ्यको लागी लाभदाएक छ । यसले क्यान्सरको जोखिम कम गर्छ तोरीको सागमा एन्टिअक्सिडियन्ट...

May 28th, 2022

मेलम्ची खानेपानीको सफल परीक्षण, सात हजार धारामा झर्‍यो पानी

काठमाडौँ ,१४ जेठ। मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो । खानेपानीको पुरानो पाइपलाइन...

May 28th, 2022

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क आयात

काठमाडौँ, १२ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले १४ करोड ७५...

May 26th, 2022

बलात्कार तथा यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्यादलाई हटाउन माग

काठमाडौँ ,१२ जेठ। एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसाका घटनाका पीडितले न्यायमा पहुँच प्राप्त गर्नका लागि बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको छ । एम्नेस्टी इन्टरनेसनलले नेपालको बलात्कारसम्बन्धी कानुनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरूलाई छिटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै जारी...

May 26th, 2022

युरिक एसिड यसरी बढ्छ र जोर्नी किन दुख्छ ?( सम्पूर्ण विवरण सहित )

एजेन्शी,११ जेठ । जाडो याम सकिए पनि गर्मी खासै बढेको छैन। चिसो मौसममा हाड जोर्नी दुख्छ, खासगरी प्रौड उमेरका व्यक्तिलाई। युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण...

May 25th, 2022

कालीगण्डकीको कटान रोक्न थालियो

म्याग्दी ,१० जेठ। म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन सुरुआत गरेको...

May 24th, 2022

युवा अवस्थामा नै किन बढ्दै छ ब्लडप्रेसर ?

काठमाडौँ ,८ जेठ चालिस कटेपछि मात्रै हाइ ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप रोग लाग्छ भन्ने आमधारणा छ । नेपालमा सन् २०१९ मा गरिएको स्टेप सर्भेमा कुल जनसङ्ख्याको २४.४ प्रतिशत अर्थात् ४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या भएको देखिएको थियो । जसमा, १५ देखि २४ वर्षका झण्डै १० प्रतिशत युवामा उच्च...

May 22nd, 2022

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

लुम्बिनी ,८ जेठ। लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । आज बिहानदेखि उक्त ढलेका...

May 22nd, 2022

तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं, वैशाख  ३१। आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही...

May 14th, 2022

ताजा अपडेट