स्वास्थ्य/जीवन शैली

आज उपत्यकामा थप १३४ जनामा संक्रमण पुष्टि

काठमाडौं ; मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण...

August 11th, 2020

जुनसुकै लतबाट छुटकारा पाउन एउटा सजिलो उपाय !

एजेन्सी – बढ्दो शहरीकरण, व्यस्त जीवनशैली र आधुनिकिकरणका कारण पछिल्लो समय युवापुस्तामा मौलाउँदै गएको कुलतको विषयमा त सबैलाई अवगत नै छ । आजभोलि कुनै न कुनै नशाको लत लागेका मानिसहरु थुप्रै भेटिन्छन् ।   तर, धेरैलाई आफूलाई लागेको नशाको लत छुटाउने उपायको बारेमा खोजी भने जरुर हुने गर्छ ।...

August 10th, 2020

न्यायाधीशलाई कोरोना पुष्टि, अदालत ३ दिन बन्द

विराटनगर: जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय...

August 10th, 2020

कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने

एजेन्सी: रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरिएको छ...

August 10th, 2020

आज थप चार जनाको मृत्यु, आज ३३८ जनामा संक्रमण पुष्टि

काठमाडौं : सोमबार उपत्यकामा ४४ सहित देशभर ३३८ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४-४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सोमबार ३३८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।...

August 10th, 2020

रसुवागढी नाका जोड्ने सडक खुल्यो

रसुवा: रसुवागढी नाका जोड्ने सडक एक हप्तापछि खुलेको छ । गएको साउन १९ गतेदेखि अवरुद्ध सडक आइतबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो । भार्खु डाँडामा कटान गरेको सडकमा नयाँ ट्र्याक खोलिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताए । पहिरोले झण्डै ५० मिटर सडक कटान गरेर एक...

August 9th, 2020

कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो, आज थप ३८० जनामा संक्रमण

काठमाडौं: आइतबार कोरोनाभाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने संक्रमितको संख्या २२,९७२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय संक्रमण...

August 9th, 2020

हरियो खुर्सानी खानुका यी ७ फाइदा। हेर्नुहोस

हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । खुर्सानी सामान्यतया खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । खुर्सानी खाएमा ग्यास्ट्रिक लगायतका रोग बढ्ने भन्दै खुर्सानीको प्रयोग नगर्न सल्लाह दिने गरेको भेटिन्छ ।...

August 7th, 2020

स्वस्थ्य र खुसि रहनका लागि ५ उपाय

एजेन्सी – स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता...

August 7th, 2020

आज थप ४६४ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं, २३ साउन : शुक्रबार कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । डा. गौतमका अनुसार ७ हजार ९ सय २६ पीसीआर...

August 7th, 2020

ताजा अपडेट