स्वास्थ्य/जीवन शैली

आज देशभर थप ६३४ जनामा कोरोना संक्रमित , मृतकको संख्या १४६ पुग्यो

काठमाडौं ;पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी...

August 22nd, 2020

भन्टा खानुको फाइदा।हेर्नुहोस

भन्टा खादा हाम्रो स्वास्थ्यमा फाइदा हुने गर्दा छ । तर भाण्टाको सेवनले चिलाउने होइन यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्‍याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ । हाम्रो नेपाली समाजमा भण्टाभन्दा समन्य तय सबैलाई मन पर्ने तरकारीको रुपमा लिईन्छ । भण्टा तरकारी मात्र...

August 18th, 2020

आज काठमाडौँमा थपिए २०५ संक्रमित

काठमाडौं ; पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

August 18th, 2020

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी !

एजेन्सी : हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र...

August 17th, 2020

चिकित्सकले गर्भवतीमा कोरोना भएको भनेपछि

रुपन्देही; नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दा रहेछन् भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकारभित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस्, अपहेलना समेत भोग्नुपर्यो । बुटवल उपमहानगरपालिका–११...

August 17th, 2020

काठमाडौँमा थपिए १६८ संक्रमित, निको हुनेको कुल संख्या १७ हजार ४९५ पुग्यो

काठमाडौ;बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा...

August 17th, 2020

यी ६ तरकारी काँचो खाँदा हुनसक्छ नोक्सान

एजेन्सी – प्रायः मानिसहरु स्वस्थ हुनका लागि सलादसँगसँगै केही तरकारीहरु पनि काँचो खाने गर्छन् । काँचो सलाद र तरकारी स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । तर, केही फल वा तरकारी काँचो खाँदा नोक्सान पुग्नसक्छ । केही तरकारी काँचो खाँदा रोग पनि लाग्न सक्छ । यसका साथै केही तरकारीहरु काँचो...

August 15th, 2020

भोलि शुक्रबार, कस्को पूजा गर्नी र कसरी

हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा...

August 13th, 2020

काठमाडौँमा १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित...

August 13th, 2020

उपत्यकामा १३८ जना संक्रमित थपिए। आज देशभर ४८४ जनामा संक्रमण फेला

काठमाडौं;काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी १०९ जना काठमाडौंका रहेका छन् ।यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या...

August 12th, 2020

ताजा अपडेट