स्वास्थ्य/जीवन शैली

वीर अस्पतालमा कार्यरत थप १ चिकित्सकमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं: वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमित...

August 7th, 2020

देशभरका यी १२ जिल्लामा लकडाउन

काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ ।   उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा...

August 5th, 2020

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं : बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको पर्साका एसपी गंगा पन्तले जानकारी दिएका छन् । योसँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको हो । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार...

August 5th, 2020

काठमाडौंका ५७ सहित ३८१ जनामा संक्रमण पुष्टि, आज १३० जना डिस्चार्ज

काठमाडौं : बुधबार काठमाडौंका ५७ र ललितपुरका ५ सहित थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना...

August 5th, 2020

काठमाडौँमा ६२ सहित २५९ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं : मंगलबार उपत्यकामा ६२ सहित २५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेसँगै देशभर संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै हालसम्म १५ हजार २६ जना कोरोनामुक्त...

August 4th, 2020

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा

एजेन्सी – चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १...

August 4th, 2020

कुन बार कुन काम सुरु गर्दा सफल हुन्छ

एजेन्सी : तपाई कुनै काम गर्दै हुनुन्छ भने वार र राशी अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन्...

August 4th, 2020

कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने ‘डब्ल्यूएचओ’को भनाइ

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । संगठनका महानिर्देशक डा. टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताएका हुन् ।...

August 4th, 2020

एकै परिवारका १४ जनामा संक्रमण देखिएपछि नगरपालिकाका सिल गरियो

मोरङ : रङ्गेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमण थप फैलिन नदिन तीन दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिए । केही दिनअघि मुख्य...

August 4th, 2020

अयोध्यामा राममन्दिर निर्माण हुँदै, हिन्दू धर्मालम्बीलाई उत्सव मनाउन आग्रह

काठमाडौं : भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो । नौं महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न दिइने फैसला सुनाएको थियो । त्यसअघि बाबरी मस्जिद र राम...

August 4th, 2020

ताजा अपडेट