स्वास्थ्य/जीवन शैली

दहीसँग भुलेर पनि नखाऔँ यी ५ चिज

गर्मीको प्रिय परिकार हो दही । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ । यस्ता चिजहरूका साथ...

November 6th, 2022

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको...

November 6th, 2022

बिहान उठेपछि गर्नुहोस् यी ३ काम : केही दिनमै हट्छ मोटोपना,

वर्तमान समयमा व्यस्त जीवन र खराब जीवनशैलीका कारण धेरैजसो मानिस मोटो हुँदै गएका छन् । मान्छेहरू धेरै प्रयास गर्दा पनि तौल घटाउन सक्दैनन् । यदि तपाई पनि तौल घटाउन खोज्दै हुनुहुन्छ भने आज हामी तपाईलाई यस्ता तीन बिहानका बानीको बारेमा बताइरहेका छौँ, जसले तौल घटाउन मद्दत गर्छ । सबैभन्दा...

October 30th, 2022

यस्ता छन् कागती पानी पिउनुका फाइदाहरु

तपाई कागती पानी कतिको पिउनु हुन्छ ? यदि पिउनु हुन्छ भने खुसीको खबर । कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्य लाभ पाउँछन् । कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागती पानी...

September 9th, 2022

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको प्रत्यक कोषमा भिटामिन डी रिसेप्टर हुन्छ। जब शरिरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतमा कोषले भिटामिन डी निर्माण गर्छ। भिटामिन डी हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिट...

September 4th, 2022

बिर्सने समस्या छ ? दिमाग तेजिलो बनाउन नछुटाउनुस् यी ६ खानेकुरा

तपाईंलाई बिर्सने समस्याले सताएको छ । बढी भूल्ने र बिर्सने समस्या छ । छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्वपूर्ण मानिन्छन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ । गोलभेँडा– गोलभेँडामा प्रोटिन, भिटामिन, तथा...

August 21st, 2022

खाली पेटमा के खाने के नखाने ?

धेरै मानिसहरु बिहानै खालि पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका पाइन्छन् । कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ । खाना हाम्रो स्वास्थ्यको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा हामी सबैलाई थाहा छ। सबै खाने कुराहरुको खाने समय हुन्छ...

August 18th, 2022

जानिराखाैं कर्कलोको तरकारी खानुका फाइदै फाइदा

कर्कलो र पालुंगो दुबैमा धेरै क्याल्सियम र अक्जालेट हुन्छ। क्याल्सियम र अक्जालेट धेरै हुँदाहुँदै पनि यो क्याल्सियम अक्जालेट बनी शरीरलाई उपलब्ध हुँदैन र दिसाबाट बाहिरिन्छ। त्यसको ठीकविपरीत केल, ब्रोकाउली, सीबी, बोडी, दूध, तोफु आदिमा अक्जालेटभन्दा क्याल्सियम बढी हुने हुँदा यिनीहरू क्याल्सियमका लागि भर पर्नु व्यावहारिक हुन जान्छ। कर्कलोमा हुने...

August 14th, 2022

सपनामा यी १३ चिज देखेमा भइन्छ मालामाल

मानिसले अनेकौं सपना देख्ने गर्छन् । कतिपय सपना रमाइला र रोमान्चक हुन्छन् भने कति डरलाग्दो र भयानक । हुन त सपना देख्नु वा नदेखिनुमा कसैको हात हुँदैन । कसैले सुत्ने वित्तिकै सपना देख्ने गर्छन् भने कसैले पुरै रातमा एउटा सपना समेत देख्दैनन्। त्यसैगरी, स्वप्नशास्त्रकाअनुसार सपनामा आउने धेरै चिजहरुले थुप्रै...

July 26th, 2022

सपनामा मरेका मानिस त देख्नुहुन्न ? यस्तो हुनसक्छ कारण

एजेन्सी ,जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ। मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन्। सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा...

June 29th, 2022

ताजा अपडेट