उच्च रक्तचापबाट बच्ने उपाय
अव्यवस्थित जीवन शैलीका कारण उच्च रक्तचापको समस्या हुन्छ । जसका कारण शरीरमा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिन्छ । स्वस्थ जीवनका लागि रक्तचाप परीक्षण र नियन्त्रण र उपचार मुख्य कुरा हो । नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...
March 15th, 2023