बाँसबारीमा मदन भण्डारी आँखा अस्पताल सञ्चालन
काठमाडौा, १२ चैत । उदयपुरको बोक्से बाँसबारीमा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ । नयाँ आँखा अस्पताल चलेपछि दुई दिनमा २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताउनुभयो । समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खोटाङ, उदयपुर, सिन्धुलीसहितका बिरामी उपचारका लागि आउने क्रम...
March 26th, 2022