स्वास्थ्य/जीवन शैली

टाइफाइड खोप अभियान घोषणा

काठमाडौँ, १७ । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो । राष्ट्रिय...

March 31st, 2022

शनिवार नर्भिकमा दुई टिमले फ्री ओपिडी चलाउने

काठमाडौँ, १६ चैत । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्न आउने शनिवार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ । अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी आउने शनिवार अर्थात चैत १९...

March 30th, 2022

खानेपानी सुविधाले फेरियो दैनिकी

रत्नेचौर, १६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र...

March 30th, 2022

यस्ता खानेकुराले पाचन प्रणालीमा भार बढाउँछ र स्वास्थ्य बिगार्छ

हामीले खाने खानामा ध्यान दिएमा पाचन प्रणालीलाई स्वस्थ राख्न सकिन्छ । १. भोक बिना खानाः बिहानको खाजा, दिउँसो र बेलुकाको खानाको समय मिलाएर धेरै हदसम्म अनावश्यक र अनावश्यक खाने बानीबाट बच्न सकिन्छ । भोक नलागेर खाना खानु अति खानु जस्तै हो। जब तपाईं बिना भोक खाना खानुहुन्छ, यसको मतलब...

March 29th, 2022

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

काठमाडौँ, १५ चैत । झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन । जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ । स्थानीयवासीको...

March 29th, 2022

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको डब्लुएचओको भनाइ

एजेन्सी,चैत १४ । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो । रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर शसस्त्र आक्रमण गर्दै आएको छ ।...

March 28th, 2022

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौँ, १४ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको...

March 28th, 2022

मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

म्याग्दी, १४ चैत । पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो । धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा...

March 28th, 2022

ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार

बैतडी, १३ चैत । स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ । यसका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । शिविर यही चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र...

March 27th, 2022

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

फुङ्लिङ, १३ चैत । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो । कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजङ्घा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल...

March 27th, 2022

ताजा अपडेट