स्वास्थ्य/जीवन शैली

सरकारले पहिलो पटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

काठमाडौँ;चैत २२। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक...

April 5th, 2022

यूकेमा कोरोनाभाइरस सङ्क्रमणका नौ नयाँ लक्षण थपिए

काठमाडौँ, २२ चैत । यूकेमा कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्। यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो। महामारी सुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो। यद्यपि न्याश्नल...

April 5th, 2022

टाइफाइडविरुद्ध नियमित खोप

बागलुङ, २२ चैत । टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् । यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३औँ टाइफाइड...

April 5th, 2022

प्लाष्टिक झोला मुक्त गरिएपछि फेब्रिकका झोला उत्पादन गरिँदै

मङ्गलबारे, २२ चैत्र । प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । रोङ गाउपालिका–३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेकोे हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले यसका...

April 5th, 2022

सात वर्षीय स्कुले बालबालिका; कपिलवस्तुमा इँटा बनाउँछिन्

चन्द्रौटा, २१ चैत । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन्...

April 4th, 2022

घट्न थाल्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २१ चैत । आज सुनको मूल्यमा गिरावट आएको छ । आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

April 4th, 2022

सुनसरी–मोरङका उद्योगहरुमा १४ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएको बताएका छन् । इटहरी र विराटनगरमा सञ्‍चालित अधिकांश उद्योगमा विगत एक हप्तादेखि १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा...

April 3rd, 2022

नेप्से ३० अंकले घट्यो, कारोबार डेढ अर्ब पनि भएन

काठमाडौँ, २० चैत । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेको छ । आज ३०.८९ अंकले घट्दै नेप्से २५१३.४२ बिन्दमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।त्यसैगरी, आइतबार विभिन्न कम्पनीका ३३ लाख कित्ता...

April 3rd, 2022

चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित

काठमाडौँ, २० चैत । चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो । पछिल्लो समयमा चीनमा नयाँ भेरियन्ट ओमिक्रोन १५ भन्दा बढी प्रान्तहरुमा फैलिइसकेको छ । १३ हजार संक्रमित मध्ये १४ सय...

April 3rd, 2022

बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

मार्तडी, १७ चैत । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका...

March 31st, 2022

ताजा अपडेट