विद्यालय तहमा अब एउटै मूल्यांकन विधि
काठमाडौं, १२ पुस : विद्यालय तहमा अब एउटै मूल्यांकन विधि लागू हुने भएको छ । न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको मूल्यांकन पद्धति समान हुने गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरी न्यूनतम ३५ अंकभन्दा कम ल्याउनेको ग्रेडिङ नगर्ने र...
December 27th, 2021