समाचार

भूकम्पमा परी घाइते भएकाको उपचार प्रदेश सरकारले गर्ने

सुदूरपश्चिम,  १७ असोज ।सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ । खोज, उद्धार, राहत वितरण कार्य...

October 4th, 2023

भेपमा सुन तस्करी प्रकरण: चिनियाँ तस्करका सवारी चालक पौडेल पक्राउ

काठमाडौं, १७ असोज । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको हो । उनी चिनियाँ तस्कर दाओजिन वाङका सवारी चालक हुन्। यस प्रकरणमा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा...

October 4th, 2023

दसैं टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने...

October 3rd, 2023

इलाममा उत्पादित जडीबुटी फ्रान्स निर्यात

इलाम, इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले सञ्चालन गरेको ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए...

October 1st, 2023

चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र

काठमाडौँ, सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक...

October 1st, 2023

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ,नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार नेप्से ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय...

October 1st, 2023

काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि हातपात, दुईजना पक्राउ

काठमाडौं, १४ असोज । काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि हातपात भएको छ । अस्पतालका डा. मनिष थापामाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भइ काठमाडौं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भइ सिनामंगल बस्ने ३४ वर्षीष सरोज...

October 1st, 2023

पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्वि फिर्ता लिने निर्णय गरेको हो । यसअघि नेपाल आयल निगमले शनिबार राति पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने...

October 1st, 2023

चिकित्सकले मागे गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं, १० असोज । गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि पटक–पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन् । उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन...

September 27th, 2023

कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन

पर्वत,  निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेका हुन् । असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुनसकेको छैन । सभाबाट...

September 25th, 2023

ताजा अपडेट