कम्प्युटरको सहयोगमा विद्यालय शिक्षा
चार वर्षअघि विद्यालयमा गाईगोठ बनाएको भन्दै आलोचना खेपेको भेरी नगरपालिकाको शिवशङ्कर माध्यमिक विद्यालय कम्प्युटरको सहयोगमा शिक्षण गर्ने तयारीमा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा प्राविधिको प्रयोग भएको हो । पाठ्यपुस्तकमा मात्र भएको तर कम्प्युटर नदेखेर पढिरहेको विद्यार्थी...
October 2nd, 2020