समाचार

२८ करोड रुपैयाँ बराबरको मल काम नलाग्ने भयो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो देशबाट आयात गरि नेपाल भित्र्याएको छ हजार ६ सय मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । गएको भदौ ६ गते वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच...

February 3rd, 2021

कामचलाउ सरकारको निस्फिक्री नियुक्ति

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भइसकेको ‘चुनावी संक्रमणकाल’ मा कामचलाउ सरकारले भूमि समस्या समाधान आयोगको संयोजकसहित देशभर ठूलो संख्यामा राजनीतिक नियुक्ति गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन सरकारले केन्द्रीय तहमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको ११ महिनापछि हरेक जिल्लामा अध्यक्षसहित तीन सदस्य...

February 3rd, 2021

आज नेप्से ६५.४९ अङ्कले बढ्यो

शेयर बजार परिसूचक नेप्से मंगलबार साढे ६५ अङ्कले बढेको छ । होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से ६५ दशमलव ४९ अङ्कले बढेर २४ सय ७३ दशमलव ७३ विन्दुमा पुगेको हो । बैंक, जलविद्युत् र होटल समूहको शेयर ३३ अङ्कले, निर्जीवन बीमा कम्पनीको शेयर ६ सय २६ अङ्कले, उत्पादनको...

February 2nd, 2021

ओली समूहले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान लागेको छ : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गणतन्त्रको रक्षाका लागि दलहरू एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए । नेता भट्टराईले प्रतिनिधि...

February 2nd, 2021

ओली समूहले नारायणहिटी अगाडि जनसभा गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको वाग्मती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौं गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौंको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको यस कमिटीले सभामा काठमाडौंका साथै...

January 31st, 2021

प्रतिनिधिसभा विघटन : सरकारी पक्षको बहस भोलिदेखि सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२औं रिटसम्मको बहस सकिएको छ । नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए...

January 31st, 2021

विदेशमा कोरोनाका कारण थप ३ जना नेपालीको ज्यान गयो

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा ३ जनाको संक्रमणका कारण ज्यान गएको हो । योसहित विदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य...

January 31st, 2021

आज काठमाडौं-विराटनगर रुटका ११ वटा उडान स्थगित

पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मंगलबार ११ वटा उडान स्थगित भएका छन् । हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मंगलबार काठमाडौं-विराटनगर रुटका कुनै पनि उडान नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बुद्ध एअरका मात्रै विराटनगर उडान तालिका भएका पाँच वटा उडान स्थगित भएका छन् ।...

January 26th, 2021

नेपालमा संक्रमण हुनेको संख्या दुई लाख ७० हजार नाघ्यो

माघ नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार नाघेको छ । बितको २४ घण्टामा चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ...

January 26th, 2021

देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र, क-कसले पाउँछन् पहिलो चरणमा खोप ?

कारोना भाइरस (कोभिड-१९) विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले जानकारी दिए...

January 26th, 2021

ताजा अपडेट