आज सुनको मूल्य तोलामा ९९ हजार पुग्यो
काठमाडौं ;बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन बिहीबार ९८ हजार ५६०...
July 30th, 2020