समाचार

आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द

चीनसँगको प्रमुख नाका तातोपानी बन्द भएको छ । बिहीबारदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न बिहीबारदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको...

January 21st, 2021

प्रधानमन्त्रीको प्रश्न : राष्ट्रवाद तमासा गर्ने कुरा हो ? भारतीय टिभीलाई दिएको अन्तर्वार्ता नेताले नौटंकी बनाएछन्,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा कुनैपनि हालतमा देशभक्तिको भावना हट्न नहुने बताएका छन् । बिहीबार प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशभक्ति मन र भावनाको हिसाबले नभए त्यो नेपाली नै हुन नसक्ने बताएका हुन् । ‘नागरिकता वा प्रमाणपत्रमा त होला तर मन र भावनामा देशभक्ति छैन भने...

January 21st, 2021

माइनस २० डिग्री तापक्रममा ड्युटी गर्दै नेपाली सेना, सिरियाली सरकारद्वारा प्रशंसा

नेपाली सेनाले सिरियाको अत्यन्तै चिसो मौसममा पनि कर्तव्य निर्वाह गरिरहेको छ । नेपाली सेनाको कार्यक्षमता, पेसागत दक्षता र विश्वसनीयताको कारण मिसनमा नेपाली शान्ति सैनिकहरूको संयुक्त राष्ट्र सङ्घ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुँदै आइरहेको छ । संयुक्त राष्ट्र सङ्घको विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...

January 20th, 2021

सैनिक सेवा छोड्नेको संख्या बढदै गएपछि, १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको संख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक-पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो । रक्षा मन्त्रालयको उक्त...

January 20th, 2021

कुहिरोका कारण आन्तरिक उडान प्रभावित

तराईमा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको छैन । भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीनरतीन वटा उडान हुन सकेका छैनन् । बुधबार आन्तरिकतर्फ ८७ वटा उडान रहेका छन्, तीमध्ये मौसम...

January 20th, 2021

रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनः निर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ सुरु गरेको हो । पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा...

January 19th, 2021

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

एजेन्सी, ५ माघ : कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ । चीनले कोरोनाको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको व्यवस्थाका कारण अर्थव्यवस्थामा सकारात्मक प्रभाव परेको बीबीसीले जनाएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा...

January 18th, 2021

एचआइभी एड्‌सबाट १६ वर्षीया किशोरीको मृत्यु

सप्तरी : राजविराजमा आइतबार साँझ एचआइभी एड्‌सबाट एक किशोरीको मृत्यु भएको छ। राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए। एचआइभी एड्‌सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि...

January 18th, 2021

दिनमा कतिवटा अण्डा खाँदा स्वास्थ्यलाई हानी हुदैन ?

अण्डालाई सबैभन्दा स्वस्थबद्र्धक खाना मानिन्छ । यसमा पाइने सबै पोषक तत्वका कारण यसलाई सुपरफुड पनि भनिन्छ । एउटा अण्डामा चिकनमा पाइने बराबरको पोषक तत्व पाइन्छ । अण्डालाई धेरैजसो हाई कोलेस्ट्रोलसँग जोडेर हेरिन्छ त्यसैले मानिसहरु धेरै अण्डा नखान सल्लाह दिन्छन् । आउनुहोस्, अण्डाको कोलेस्ट्रोलसँग के सम्बन्ध छ र एकदिनमा कति...

January 16th, 2021

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् । फेला परेको झोलाभित्र रु ९९ हजार...

October 30th, 2020

ताजा अपडेट