जलवायु परिवर्तनको असर : खेर जाँदै जङ्गली फलफूल
काठमाडौँ , २५ जेठ । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघरमा युवाविहीन भएका र सहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वादिष्ट ‘अग्र्यानिक’ जङ्गली फलफूल जङ्गलमा नै कुहेर खेर गइरहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको...
June 8th, 2022