कोरोनाविरुद्ध भ्याक्सिन विकासका लागि चीनले तीन देशमा एक अर्ब डलरको लगानी गर्ने
एजेन्सी: चीनले ल्याटिन अमेरिका र क्यारिबीयनलाई कोरोनाविरुद्धको भ्यक्सिनमा विकासका लागि एक अर्ब डलरको लगानी अथवा ऋण दिने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार त्रीपक्षीय भर्चुअल कन्फेरेन्समार्फत ल्याटिन अमेरिका र क्यारिबीयनलाई सहयोग वापत रकम प्रदान गर्ने बताएका हुन् । भ्याक्सिनको विकास उक्त क्षेत्रमा आवश्यक रहेको र आम नागरिकमा...
July 24th, 2020