काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने
महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन। पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको...
August 7th, 2022