सपनामा यी १३ चिज देखेमा भइन्छ मालामाल

मानिसले अनेकौं सपना देख्ने गर्छन् । कतिपय सपना रमाइला र रोमान्चक हुन्छन् भने कति डरलाग्दो र भयानक । हुन त सपना देख्नु वा नदेखिनुमा कसैको हात हुँदैन । कसैले सुत्ने वित्तिकै सपना देख्ने गर्छन् भने कसैले पुरै रातमा एउटा सपना समेत देख्दैनन्। त्यसैगरी, स्वप्नशास्त्रकाअनुसार सपनामा आउने धेरै चिजहरुले थुप्रै...
July 26th, 2022