अण्डाको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्याधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलबारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट ३७०...
May 4th, 2021