अन्तर्वार्ता

काठमाडौँ- २ का जनताको मन जित्दै कुन्तीदेवी

काठमाडौँ: बिभिन्न सामाजिक सेवा गर्दै आउनुभएकी समाजसेवी कुन्तीदेवी पोखरेल काठमाडौँ क्षेत्र नम्बर २ का जनताको मन जित्दै आउनुभएको छ। महिला अभिमुखीकरणको कर्यक्रम संचालन गरेर हजारौ महिलाहरुलाई आत्मनिर्भर बनाउन सफल हुनुभएकी कुन्तीदेवीले बिभिन्न बिद्यालयहरुमा स्वास्थ्य सामग्री एबम पुस्तक वितरण गर्नुभएको छ। त्यस्तै गरिब असाहय बिद्यार्थीहरुलाई निशुल्क अध्ययन गराउने व्यवस्था, निशुल्क...

September 3rd, 2023

अमेजन प्राइममा रिलिज भयो ‘चिनी कम रंग कडा’

काठमाडौ, असार २२- नेपाली चलचित्र ‘चिनी कम रंग कडा’अमेजन प्राइम मार्फत रिलिज भएको छ। उक्त चलचित्र जुलाई १ मा रिलिज भएको हो। यस चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत चर्चित कलाकारको अभिनय रहेको छ । विवेक घिमिरेको निर्देशन...

July 6th, 2020

नयाँ चलचित्रको सुटिङ लागि अभिनेता अक्षय कुमार युके जाँदै

काठमाडौ, अुार २२- अभिनेता अक्षय कुमारको नयाँ फिल्म बेलबटमको सुटिङ सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएका बलिउड चलचित्रहरु धमाधम सुरु हुन लागेका छन् । त्यस्तै अभिनेता अक्षय कुमारको नयाँ फिल्म बेलबटम सुटिङ युकेमा शुरु हुने भारतिय मिडियाले जनाएको छ । सुटिङको लागि अभिनेता, निर्माता र निर्देशक युके...

July 6th, 2020

सन्तोष श्रेष्ठको स्वरमा ‘मायामा मालामाल’को भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्। किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा रेकर्ड भएको हो।...

July 6th, 2020