पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूमा उपचार हुँदै

पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार, आईसीयूमा उपचार हुँदै

काठमाडौं: पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र , पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । पूर्वरानी कोमल शाहको...